बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आयोडिनयुक्त नुन मुगुको सदरमुकाममा ढुवानी

मंगलबार, असोज ६ २०८३

मुगुको सदरमुकाम गमगढीमा आयोडिन युक्त गोदाममा राख्दै मजदुरहरू । यहाँ प्रतिकेजी ९ रुपैयाँमा नुन पाउने गर्दछ ।

स्थल मार्ग हुँदै आएको नुनलाई गोदाममा भण्डार गरेर साल्ट टेडिङ कर्पोरेसन लिमिटेडले विक्री गर्दै आएको छ । सबै पालिकामा यहीबाट नुन ढुवानी हुने गरेको छ ।

सरकारी अनुदानमा नुन विक्री हुने गरेको छ ।