बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, बैशाख २ २०८३

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्न लागेको छ। बैठक अपराह्न साढे ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।

बैठकमा विभिन्न मन्त्रालयगत विषयहरूमा छलफल तथा आवश्यक निर्णय गरिने बताइएको छ।