शुक्रबार, कार्तिक १३ २०८३
बिहिबार, चैत्र १९ २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ । संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend