शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेकपाको खाता रुकुम पूर्वबाट खुल्यो, प्रचण्ड भारी मतान्तरले विजयी

शुक्रबार, फाल्गुन २२ २०८२

 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पूर्वबाट खाता खोलेको छ।

नेकपाका संयोजक प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी एमाले लीलामणि गौतम ३ हजार ४६२ मत मात्रै पाए। कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन्।