शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बाबुरामले भट्टराईले फिर्ता लिए उम्मेदवारी

शुक्रबार, माघ ९ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।

उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर यो निर्णय गरेका हुन्।