शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

करीब १३ लाख ७० हजार रुपैयाँ बराबार काजु बरामद

मंगलबार, मंसिर १६ २०८२

काठमाडौं । धनुषा जिल्लाको नगराईन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले मंसिर १५ गते १३ लाख ७० हजार रुपैयाँ चोरीपैठारीको बराबारको काजु बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा नं. ८ गण धनुषाले उल्लेखित मूल्य बराबरको १ हजार ३ सय ७० किलोग्राम काजु बरामद गरेको हो । बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।