बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप

शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको हो ।