एजेन्सी । दक्षिण अमेरिकाको ड्रेक प्यासेज क्षेत्रमा शक्तिशाली भूकम्प गएकाे छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले सुरुवाती रूपमा यसको तीव्रता ८.० म्याग्निच्युड रहेको जनाएको भए पनि पछि परिमार्जन गरी ७.५ म्याग्निच्युड तोकिएको छ ।
भूकम्प अमेरिकाको दक्षिणी भागमा स्थानीय समय अनुसार बिहान २:१६ बजे महसुस भएको बताइएको छ ।
क्षतिको विवरण आउन बाँकी छ ।