शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

टप इन्ड सिरिज : नेपालले टस जितेर ब्याटिङ रोज्यो

बुधबार, भाद्र ४ २०८२

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको खेलमा नेपालको कप्तानी उपकप्तान दिपेन्द्रसिंह ऐरीले गर्दैछन्।

कप्तान रोहितकुमार पौडेललाई विश्राम दिँदै दिपेन्द्रलाई कप्तानी दिइएको हो। प्रशिक्षकले प्रतियोगितामा सबै खेलाडीलाई पालैपालो अवसर दिन योजना बनाएका छन्।