काठमाडौं । उज्यालो नेपाल अभियान लिएर कुलमान कुलमान घिसिङ अमेरिका उडेका छन् ।
बिहीबार अमेरिकातर्फ प्रस्थान गरेका उनले १५ दिन अमेरिका र त्यसपछि बेलायत, बेल्जियम तथा अन्य युरोपेली देशमा भ्रमण गर्ने कार्यतालिका छ । उनी भदौ १० गते नेपाल फर्किनेछन् ।
कुलमानको यो अभियानलाई उनको राजनीतिमा आउने तयारीको रुपमा हेरिएको छ ।