आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बुधबार, साउन ७ २०८२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक प्राय: आइतबार र बिहीबार बस्ने गर्छ । यो साता गत आइतबार नै बैठक बसेको थियो । तर त्यसपछि आज फेरि मन्त्रिपरिषद् बैठक बसेको हो ।