आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आलमविरुद्ध महान्यायाधिवक्ताको सर्वोच्चमा पुनरावेदन

शुक्रबार, साउन २ २०८२

काठमाडौं  । नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायधिवक्ताको कार्यालय पुनरावेदन गएको छ ।

उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले ज्यान सम्बन्धी कसुरमा आलमलाई सफाइ दिएको थियो ।