आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गृहमन्त्रीको प्रश्न : रवि लामिछाने भिजिट भिसामै अमेरिका गएर बसेको कुरा के हो ?

बिहिबार, असार २६ २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी मुद्दामा हाल कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामै अमेरिका गएर उतैको नागरिकता लिएको आफूले सुनेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्ने क्रममा गृहमन्त्री लेखकले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनु भिजिट भिसाको दुरुपयोग हो होइन ? भनेर रास्वपासँग प्रश्न गरेका हुन् ।