आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक

बिहिबार, असार २६ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको बैठक बोलाएका छन् ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज बिहान ८ बजेदेखि बैठक बसिरहेको छ ।

धनराज गुरुङलगायत नेताहरु कोइराला निवास पुगेका छन् ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।