बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बुधबार सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

मंगलबार, जेष्ठ २० २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित भएको छ । गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।

बैठक आज मंगलबार बिहान ११ बजेका लागि तय भएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेका छन् ।