बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सरकारले पाँच कक्षासम्मका बिद्यार्थीलाई दिवा खाजा दिने

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले पाँच कक्षासम्मका बिद्यार्थीलाई दिवा खाजा दिने भएको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले संघीय संसदसमक्ष आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गर्दै पाँच कक्षासम्मका विद्यार्थीलाई दिइने दिवा खाजा कार्यक्रमका लागि १० अर्ब १९ करोड बजेट छुट्याएको जानकारी दिएका हुन । यो कार्यक्रमबाट २८ लाख विद्यार्थी लाभान्वित हुने उनले अर्थमन्त्री पौडेलले जानकारी दिए ।