बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

एसईई प्रदेशबाट सञ्चालन गर्ने घोषणा

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ ।

संसद्‍मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।