बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

खेलकुदको लागि छ अर्ब आठ करोड बजेट

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ मा खेलकुदको लागि छ अर्ब रुपैंयाँ भन्दा बढीको बजेट बिनियोजन गरेकाछन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद समक्ष आगामी आर्थिक बर्षको बजेट घोषणा गर्दा खेलकुद क्षेत्रको बिकासको लागि छ अर्ब ८ करोड बजेट विनियोजन गरेको घोषणा गरेका हुन । चालु अ आर्थिक वर्षमा भने सरकारले युवा तथा खेलकुद क्षेत्रमा तीन अर्ब ५० करोड रुपैंयाँ मात्र बजेट बिनियोजन गरेको थियो ।