आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

सोमबार, बैशाख २२ २०८२

काठमाडौं । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको छ ।

अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको थियो। आज पाँच सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८४ हजार ६०० पुगेको छ।

आज चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ।

आज प्रति तोला चाँदी १९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सोही मूल्यमा चाँदी खरिदबिक्री भएको थियो।