आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

आइतबार, बैशाख २१ २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

यसअघि प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज एक लाख ८४ हजार एक सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

आज चाँदीको मूल्यमा भने स्थिर देखिएको छ। चाँदी यसअघिको मूल्य एक हजार ९३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।