आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ह्वातै घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?

बिहिबार, बैशाख १८ २०८२

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य ह्वातै घटेको छ ।

आज एकैदिन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ।