सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

देउवा दम्पती आज स्वदेश फर्किँदै

शुक्रबार, बैशाख १२ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती आज फर्किँदैछन्।

वैशाख ७ गते थाइल्याण्ड उडेका देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा र छोरा जयवीर र बुहारी शिवाना आज स्वदेश फर्किन लागेका हुन्।

देउवा उपचारका लागि थाइल्याण्ड गएका हुन् भने परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग ९एस्क्याप० को ८१ औं सम्मेलनमा सहभागी थाइल्याण्ड पुगेकी हुन्।

सरकार फेरबदलको चर्चाका बीच देउवा थाइल्याण्ड गएपछि नेपाली राजनीतिक तरंगीत बनेको छ।