सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

रास्वपाको संसदीय दलको बैठक बस्दै

बिहिबार, बैशाख ११ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

बिहीबार दलको कार्यालय सिंहदरबारमा दिउँसो २ः०० बजे बैठक बस्नेछ ।

बैठकमा भोलिदेखि सुरू हुने संसद्को आगामी अधिवेशनको तयारी तथा पार्टीले लिने पोजिसनसहित गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुने जनाइएको छ ।