सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

बुधबार, बैशाख ३ २०८२

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुवै सदनको अधिवेशन बोलाउन बैशाख १२ गतेको मिति सिफारिश गरेको थियो ।

सोहीबमोजिम राष्ट्रपति पौडेलले बैशाख १२ गते शुक्रबार दिउँसो १ बजेको लागि संसद अधिवेशन बोलाएका हुन् ।