शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्रतिनिधिसभाको बैठक सर्‍यो

शुक्रबार, चैत्र १५ २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ ।

बैठक शुक्रबार दिउँसो १ः१५ बजे बस्ने गरी सारिएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि, बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, विपक्षी दलहरूको अडानका कारण बैठक बस्न सकेको थिए ।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन्। तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन्।