सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

छुटे प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता निराजन

सोमबार, चैत्र ४ २०८१

मकवानपुर । राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् ।

आइतबार दिउँसो मकवानपुरबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिए ।

उनका अनुसार मकवानपुर प्रहरीले रिहा गरेसँगै स्थानीय नेता कार्यकर्ताले बमलाई खादाले स्वागत गरेका थिए ।
शनिबार एक कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएका थिए ।