मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा खरेल नियुक्त

बिहिबार, फाल्गुन २२ २०८१

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेल नियुक्त भएका छन् ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले) का स्थायी कमिटी सदस्य समेत रहेका खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

झापाको गौरादह स्थायी घर भएका खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए ।