मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मन्त्रिपरिषद्को बैठक बस्दैछ

सोमबार, माघ २१ २०८१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बैठक डाकेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारको नियमित कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।