शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पावर प्लेमा सुदूरपश्चिमले बनायो ३० रन

सोमबार, पुष १ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले दिएको १०२ रनको लक्ष्य पच्छ्याउने क्रममा सुदूरपश्चिम रोयल्सले पावर प्लेमा सुदूरपश्चिमले बनायो ३ विकेटको क्षतिमा ३० रन बनाएकाे छ ।अहिले कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डे खेलिरहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यस अघि कर्णाली १९.६ ओभरमा १०१ रनमा अलआउट भएको थियो ।

कर्णालीका लागि जिसम मकसुदले ३० रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । विलियम बोसि्टले १६ र बाबर हायातले १३ रन बनाए ।