शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लुम्बिनी आज पनि पराजित, कर्णालीको प्लेअफ सम्भावना बलियो

शुक्रबार, मंसिर २८ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्स आज पनि पराजित भएको छ ।

आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनले पराजित बन्यो ।

नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले चौथो जित निकालेको छ । उसको प्लेअफको यात्रा अझ मजबुद भएको छ ।