शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपीएल : पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

बिहिबार, मंसिर २७ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा अहिले केहीबेरमा सुरु हुने खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दुवै जितको खोजीमा छन् ।