काठमाडौं । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।
उनले सर्वोच्च अदालत अघि बोर्डमा कालो रङ्ग छ्यापेर बिरोध प्रदर्शन गरेकी हुन् ।
उनले सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् ।