शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

एमालेको संसदीय दलको बैठक सुरु

आइतबार, असार २३ २०८१

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

बैठक संसद भवनस्थित ल्होत्से हलमा सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ।

कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो।