काठमाडौं । लोकसेवा आयोगले लिएकाे उपसचिव पदको लिखित परीक्षाको परीक्षाफल सार्वजनिक भएकाे छ ।
उत्तीर्ण उम्मेदवारलाई आयोगले ‘इन बास्केट एक्सरसाइज’ र अन्तरवार्ताका लागि बोलाएको छ ।
छनौटमा परेका उम्मेदवारले आवश्यक कागजातसहित ७ दिनभित्र आयोगबाट रुजु गराउनुपर्नेछ ।
त्यसपछि तोकिएको मितिमा ‘इन बास्केट एक्सरसाइज’ र अन्तरवार्तामा सहभागी हुनुपर्ने सूचनामा उल्लेख छ ।
