बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् ।

उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त गरेका हुन् ।