बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

प्रदीप नेपाल अस्पताल भर्ना

शनिबार, बैशाख १ २०८१

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि एमाले नेता एवं साहित्यकार प्रदीप नेपाल अस्पताल भर्ना भएका छन् । उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

हिजो भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा उनी सहभागी भएका थिए । अचानक बिरामी भएपछि अस्पताल लगिएको हो ।

हाल स्वास्थ्य सामान्य रहेको र चिकित्सकीय अब्जरभेसनमा राखिएको बताइएको छ ।