बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

भेटिइन् मेयर हमालपुत्री आरती

बुधबार, चैत्र १४ २०८०

काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। भारतको गोवाबाट सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।

आरती हमाल नर्थ गोवाबाट सम्पर्कमा आएकी हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन् । ध्यान गर्न आरती केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको परिवारले जानकारी दिएकाे छ ।