बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

उपनिर्वाचन:

इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमन भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

आइतबार, चैत्र ११ २०८०

काठमाडौं । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै बझाङ १ को प्रदेशसभामा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।