बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पक्राउ

शुक्रबार, चैत्र २ २०८०

काठमाडौं – सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

शुक्रबार साँझ प्रहरीले उनलाई धापासीबाट पक्राउ गरेकाे गृहमन्त्री रवि लामिछाने निकट श्राेतले खबरहबलाई जानकारी दिएकाे छ।

पुन माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीमा महासचिवसमेत हुन् ।