बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

भूकम्पको धक्का महसुस

शनिबार, फाल्गुन २६ २०८०

पोखरा । शनिबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७:३० बजे चार रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।