मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा सहभागीता बारे निर्णय गर्ने

बुधबार, फाल्गुन २३ २०८०

काठमाडौ। एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय हुनेछ ।

यसअघि मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।