बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

प्रतिनिधिसभाको आजकाे बैठक स्थगित हुने, सूचना निकाल्ने तयारी

सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण आज बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित हुने भएको छ ।

विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित हुने भएको हो ।

बैठक स्थगित हुनेबारेको मौखिक जानकारी आएको संसद सचिवालयले जनाएको छ । बैठक स्थगितबारे सूचना निकाल्ने तयारी गरिएको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तय भएको थियो ।