मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सर्वाेच्चले जारी गर्‍याे जनयुद्ध दिवसकाे बिदा बदर भएकाे सूचना

बुधबार, माघ २४ २०८०

काठमाडौं । सर्वोच्च अदालतले सरकारले जनयुद्ध दिवस फागुन १ गतेका लागि दिएको सार्वजनिक बिदा बदर गरिदिएको सूचना जारी गरेको छ ।

अदालतको गत पुस १३ गतेको फैसलाबाट उक्त बिदा बदर भएको सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ ।

अदालतको गत पुस १३ गतेको उत्प्रेषणको आदेशद्वारा उक्त विदा बदर भएको हो ।