शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज सुनको भाउ स्थिर

आइतबार, माघ १४ २०८०

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चारसय ५० रूपैयाँ तोकिएको छ।

गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला एक हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ।