मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आगो ताप्ने क्रममा जलेर मृत्यु

बुधबार, माघ १० २०८०

औरही नगरपालिका–२ मुसहरी टोल बस्ने ७५ वर्षीया गोलिया देवी सदाको आगो ताप्ने क्रममा जलेर मंगलबार साँझ मृत्यु भएको छ ।

आफ्नै घर अगाडी बालेको घुरको आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।