शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बुधबार, माघ १० २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।