सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

क्यानले सन्दीपलाई गर्‍यो निलम्बन

बिहिबार, पुष २६ २०८०

काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अदालतले सन्दीपलाई ८ वर्ष जेल सजाय र पाँच लाख जरिवाना तोकेको छ ।