सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

सिन्धुपाल्चोकमा भूकम्प

सोमबार, पुष १६ २०८०

काठमाडौं । आइतबार राति सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको सुनकोशी केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको हो ।

उक्त भूकम्पको सामान्य धक्का काठमाडौंलगायत जिल्लामा गरिएको सर्वसाधारणले बताएका छन् ।