सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

मृत अवस्थामा फेला

शुक्रबार, पुष १३ २०८०

काठमाडौंको दक्षिणकाली नगरपालिका–८ सिमपानी बस्ने ३५ वर्षीया सानुमाया लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा बस्ने नर बहादुर रैदाशकी छोरी १५ वर्षीया धारा रैदाश सोही ठाउँस्थित खाली टहरामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।