शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सुप्रल फर्निचरद्धारा पुराना फर्निचरको मर्मत सेवा सुरु

आइतबार, पुष १ २०८०

काठमाडौं – सुप्रल फर्निचरले पुराना फर्निचरको मर्मत सेवा सुरु गरेको छ । आमग्राहकहरुको चाहाना र इच्छाअनुसार कम्पनीले बिभिन्न किसिमका पुराना फर्निचर मर्मत गर्ने एवं राम्रो, गुणस्तरीय, आर्कषक र टिकाउपुर्ण फर्निचरको बिक्री सेवा सुरु गरेको हो ।

कम्पनीले फर्निचर बिग्रिएमा तत्काल कम्पनीको काठमाडौंको मैतिदेवीमा रहेको कार्यालयमा सम्र्पक गर्न आग्रह गरेको छ । कम्पनीका अनुसार सम्पर्कको लागि सोमप्रसाद गौत्तम (सम्पर्क नं) ९८१८०४३५५१) लाई जिम्वेवारी तोकिएको छ ।